म्याद सकिएका सामान बिक्री गर्ने व्यापारीलाई एक लाख रुपैयाँ जरिवाना

कास्की– कास्कीको पोखरामा बजार अनुगमनका क्रममा म्याद सकिएको सामान बिक्री गर्ने गरेको पाइएपछि रत्नचोकमा अवस्थित मीनबहादुर शेरचन स्टोर्सलाई ए…