आइपीएल पुनः आजबाट

काडमाडौँ- भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित भएको आईपीएल २०२५ पुनः आजबाट सुरू हुँदैछ । आतंककारी समुदायले काश्मिरको पहलगाममा २२ जनाको हत्याको जवाफमा भारतले ‘अप्रेसन सिन्दुर’ सुरू गरेपछि तनावको बीचमा गत साता जारी खेल रोकिएको थियो ।
भारत र पाकिस्तानका बीचमा तनाव ब्यवस्थापन भइ युद्धविराम भएपछि पुन: आइपीएल खेल सुरू हुन लागेको हो । पञ्जाब र दिल्लीबीच जारी भइरहेको खेल स्थगित गरेपछि अन्यौल छाएको थियो । आजको पहिलो खेल अर्थात ५८ म्याच बैंग्लरू र कलकताका बिचमा साँझ ७:३० बजेबाट सुरू हुनेछ ।
प्रतिक्रिया