कोपिलाले सुरु गरिन चावहिलमा थिङ्क पिङ्क फेसन

कोपिलाले सुरु गरिन चावहिलमा थिङ्क पिङ्क फेसन

काठमाडौं - काठमाडौंको चावहिल सरस्वतीनगरमा कोपिला भट्टराईले थिङ्क पिङ्क फेसन सुरुवात गरेकी छिन् ।

झण्डै २० लाखको लगानीमा उनले लेडिज फेसन वयर खोलेकी छिन् । फाल्गुन ३ गतेदेखि व्यवसाय सुरुवात गरेकी हुन् ।

गोपिकृष्ण हल नजिक रहेको थिङ्क पिङ्क फेसन नयाँ डेकोरेसन सहित सरस्वतीनगर गोल्डेन पिक हाइ स्कुलको छेउमा खुलेको हो ।

थिङ्क पिङ्क फेसनले सामाजिक संजाल फेसबुक र इन्स्टाग्राम मार्फत पनि अनलाइन व्यवसाय गरिरहेको भट्टराईले बताएकी छिन् ।

https://www.instagram.com/thinkpinkfashion_?igsh=MTFub3F5ZnQwa3Vvdg==