माघ महिनामै फुल्यो लाली गुँरास

माघ महिनामै फुल्यो लाली गुँरास

काठमाडौँ - मकवानपुरको थाहा नगरपालिका– ४ स्थित दामनमा माघ महिनामा फुलेको लाली गुँरास । यस वर्ष लाली गुँरास विगतका वषभन्दा चाडै फुलेको र पहिला फागुन महिनातिर फुल्थे यस वर्ष जलवायु परिवर्तनले गर्दा चाडै फुलेको हुनसक्ने आकलन गरिएको छ ।