राष्ट्रिय वाणिज्य बैंक कोल्टी शाखामा विद्युत् अभाव, कारोवार अवरुद्ध

राष्ट्रिय वाणिज्य बैंक कोल्टी शाखामा विद्युत् अभाव, कारोवार अवरुद्ध

बाजुरा - बाजुरा जिल्लाको बूढीनन्द नगरपालिकास्थित राष्ट्रिय वाणिज्य बैंक कोल्टी शाखाका ग्राहकहरु अनियमित विद्युत आपूर्तिका कारण आजित भएका छन् ।

विद्युत् अभावका कारण ग्राहकले दिनहु असुविधाको सामना गर्नु परेको छ । शाखा प्रबन्धक सुदामा शाहीले ग्राहकको निराशालाई स्वीकार गर्दै स्थानीय पावर ग्रिड समस्या र सौर्य ब्याट्रीको खराबी दुवै चुनौतीको रहेको  बताउँछिन् ।