संविधान बचाउने कर्तव्य दलको होः नेता कोइराला

संविधान बचाउने कर्तव्य दलको होः नेता कोइराला

चितवन - नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालले अहिलेको संविधान जोगाउने कर्तव्य राजनीतिक दल भएको बताएका छन्। 

आज चितवनमा पत्रकारसँग कुरा गर्दै उनले संविधानमाथि छेडखानी गर्नु राम्रो नभएको बताउएका छन्  । उनले भनेका छन् , “लामो समयदेखिको उपलब्धिलाई खेलवाड गर्नुहुँदैन ।” उनले  राजतन्त्र स्थापना गर्नु भनेको आन्दोलनको प्राप्ति रक्षा हुन नसक्नु रहेको पनि बताउए । 

कोइरालाले अहिलेको समुदायमा कांग्रेस कार्यक्रम २०८४मा हुने निर्वाचन लक्षित गरी सञ्चालन गरिएको बताएका छन्  ।