संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बस्दैछ ।
बिहान ११ बजे संघीय संसद सचिवालय सिंहदरबारमा बस्ने बैठकमा समितिमा रहेका सदस्यहरूलाई बोलाइएको छ ।
बैठकमा नेपाल वायु सेवा निगमको जहाजमा देखा परेका समस्यालगायत विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया