शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन मुख्य दल सकारात्मक

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन मुख्य दल सकारात्मक

काठमाडौं । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शिर्ष नेताहरु सकारात्मक देखिएका छन् ।

सरकार पीडित केन्द्रित कानून बनाउने कुरामा सरकार तयार भएकाले शिर्ष नेताहरुबीच टिआरसी विधेयक टुंग्याउनेतर्फ सकारात्मक देखिएका हुन् ।