प्रधानमन्त्री दाहाल राष्ट्रका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री दाहाल राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले (भोलि) मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेका अवसरमा उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।